आदरणीय अभिभावक तथा विद्यार्थी भाइ बहिनीहरु हामी लामो समय देखि कोरोना भाइरसका कारण लकडाउनमा छौं, हामी घरैमा बसिरहदाँ अत्यास लाग्नसक्छ त्यसैले समय मिलाएर यी तल दिएका लिङ्कहरु उपयोग गरी समयको सदुपयोग गर्न विद्यार्थीहरुलाई अनुरोध गर्दछौं ।
मिदास इक्लास एप डाउन लोड गर्नका लागि लिङ्क,
https://play.google.com/store/apps/details?id=com.midas.midaseclass&hl=en
निमा एकेडेमी लरनर एप डाउन लोड गर्नका लागि लिङ्क,
https://play.google.com/store/apps/details?id=com.neemacademy.learner&hl=en

Share via
Copy link