News & Updates

आठौँ माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु

काठमाडौँ, भदौ २६: आठौँ MAAF अन्तरविद्यालय बास्केटबल प्रतियोगिता–२०८३ आज गोल्डेन पिक हाइस्कुलको कोर्टमा उद्घाटन समारोहसहित सुरु भएको छ। माफको योजनामा गोल्डेनपिक हाइस्कुलको प्रमुख संयोजन तथा व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगितामा माफका सदस्य १६ वटा विद्यालयका ४४...