आषाढ शुक्ल पूर्णिमा: गुरूपूजा एवं व्यास जयन्ती

आषाढ शुक्ल पूर्णिमा: गुरूपूजा एवं व्यास जयन्ती

हिन्दू धर्म, दर्शन र संस्कृतिमा गुरुको स्थान सर्वोपरी रहेको छ। ज्ञान, संस्कार, धर्म र संस्कृतिको बीजारोपण गर्ने मूल आधार गुरु नै हुन्। आषाढ शुक्ल पूर्णिमाको दिन गुरुको सम्मान, पूजा र सत्कार गर्ने परम्परालाई “गुरूपूर्णिमा” भनिन्छ। यसै दिनलाई “व्यास जयन्ती”को रूपमा समेत...