राष्ट्रिय धान दिवस (दहीचिउरा खाने दिन)

राष्ट्रिय धान दिवस (दहीचिउरा खाने दिन)

हरेक वर्ष असार १५ गते नेपालभर राष्ट्रिय धान दिवस मनाइन्छ। नेपाल एक कृषिप्रधान राष्ट्र हो। यहाँको झण्डै ५० प्रतिशत जनसंख्या कृषि पेशामा संलग्न छ। धान नेपालको मुख्य बाली हो, जुन खाद्य सुरक्षाको मेरुदण्ड मानिन्छ। वर्षभरको खाध्य भण्डारण धानमा आधारित हुन्छ। असार महिना...