आमा तिमी प्राण दिने मलाई आमा तिमी जन्म दिने मलाई आमा तिमी बोट म फूल त्यसको हो दान तिम्रो जति जे छ मेरो संघर्ष गर्न सिकायौ तिमीले ज्ञानी बन्न सिकायौं तिमीले अध्यारो तर्फ होइन नानी उज्यालो तर्फ जाऊ भनी सिकायौ संघर्षको बाटोमा हिड्नेछु म अध्यारोलाई उज्यालो बनाउनेछु...
सानैदेखि क, ख, ग… सिकाउने मेरी प्यारी आमा सानैमा हातेमालो गर्दै हिँड्न सिकाउने मेरी प्यारी आमा सानैमा बोल्न सिकाउने मेरी प्यारी आमा, मेरी प्यारी आमा नौ महिना आफ्नो कोखमा राखी सुख र दुःखका दिनहरु बिताइ उकाली र ओराली सुस्केरा मेट्दै मलाई जन्माउने मेरी...
मेरो देशको नाउँ नेपाल हो । यो मेरो देश विश्वका सात महादेशमध्ये एसिया महादेशमा पर्दछ । एसियाका दुई ठूला देश भारत र चीनका बीचमा मेरो देश नेपाल रहेको छ । यसको पूर्व पश्चिम र दक्षिणमा भारत देश पर्दछ भने उत्तरमा चीन देश पर्दछ । यसरी तीनतिरबाट भारत र एकातिरबाट चीनले...
I am a global citizen I should have a care For every rock and animal With whom this earth I share I am a global citizen My ripples are profound My demand can dictate it’s Enough to go around I am a global citizen Just one of billions more Each with...
No Junk Food I like junk food But it is not good We should eat food But only cooked Junk food is a great enemy It kills you and your family It protects you never But it damages you forever I like fruit, I like veg…. It grows our health and age It makes...
खानपानले कुनै अङ्ग बिग्रे लाग्छ क्यान्सर रोग खर्चिलो छ उपचार नि गर्नुपर्छ दुःख भोग । लागेपछि क्यान्सर रोग सितिमिति निको हुन्न जीवनशैली स्वस्थ भए क्यान्सर रोगले छुँदै छुन्न । बाँच्न सक्छौँ हामी सबै ग¥यौ भने आँट समयमै सचेत भई बचौँ क्यान्सरबाट । भयानक क्यान्सरबाट सदा...