Merry Christmas 2021
May this New year 2021 bring the world absolutely rid of the present pandemic of COVID-19.
प्रनिश घतानी | गाउँको अनुभव
प्रनिश घतानी कक्षा–८, गोल्डेन पिक हाइस्कुल, कपन, स्वरस्वतीनगर, काठमाडौं । नेपाल सरकारले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि लकडाउनको घोषणा गरयो । लकडाउनसँगै डर पनि उत्तिकै बढ्न थालेको थियो । अरू धेरैलाई जस्तै मलाई पनि डर लागेको थियो । टेलिभिजनले धमाधम कोरोनाबाट बच्ने...
नेपाल
नेपाल राम्रो र पवित्र देश जहाँ छन् अनेकौ धर्म, भाषा र भेषनेपालमा छन् अग्ला र होचा हिमालजहाबाट बग्दछन् कैयौ झर्ना र खोला नेपालमा जन्मेको छन् मनिष बुद्ध जो छन् अहिले संसारमा प्रशिद्ध ...
प्रकृतिको रूप
फूलको हसिलो मुहारलेसबैलाई मोहित पार्नेलेमलाई मग्न बनायोउसको त्यो सुगन्धलेचराचुरङ्गी धुनलेदिनको सुरुवात सिकाउनालेमलाई मोहित बनायोउसको त्यो सुनौलो बोलीलेछल छलाउदो खोलालेसबैलाई प्रेरित पार्नेलेमलाई प्रफुल्लित बनायोउसको यात्रा शैलीले सचिन गुरुङ, कक्षा -...