प्रनिश घतानी कक्षा–८, गोल्डेन पिक हाइस्कुल, कपन, स्वरस्वतीनगर, काठमाडौं । नेपाल सरकारले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि लकडाउनको घोषणा गरयो । लकडाउनसँगै डर पनि उत्तिकै बढ्न थालेको थियो । अरू धेरैलाई जस्तै मलाई पनि डर लागेको थियो । टेलिभिजनले धमाधम कोरोनाबाट बच्ने...
नेपाल राम्रो र पवित्र देश जहाँ छन् अनेकौ धर्म, भाषा र भेषनेपालमा छन् अग्ला र होचा हिमालजहाबाट बग्दछन् कैयौ झर्ना र खोला नेपालमा जन्मेको छन् मनिष बुद्ध जो छन् अहिले संसारमा प्रशिद्ध ...
आमा तिमी प्राण दिने मलाईआमा तिमी जन्म दिने मलाईआमा तिमी बोट म फूल त्यस्कोहो दान तिम्रो जति जे छ मेरोसंघर्क्स गर्न सिकायौ तिमीलेज्ञानी बन्न सिकायौ तिमीलेअध्यारोतर्फ होइन नानीउज्यालोतर्फ जाउ भनी सिकायौसंघर्क्सको बाटोमा हिंड्नेछु मअध्यारोलाई उज्यालो बनाउनेछुज्ञानी भइ...
Look! That boy looks like poorBelieve it but there is no-perfection anymoreThat girl looks beautifulBut believe me, she is a fool.Looks, religion, and caste that mattersBut be sure about inner beauty laterStill searching about good looks?Later you will be in the...